Saturday , July 20 2019
Home / News

News

वानेश्वरमा यसरी हुन पुग्यो झडप

काठमाडौं– सरकारको विरोध र अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा गरेको प्रर्दशनका क्रममा भएको दोहोरो झडपमा   प्रहरी इन्पेक्टर खेम नेपाल घाइते भएका छन् । यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन कार्यकर्ता पनि घाइते भएका छन् । शनिबार राजधानीको …

Read More »

सामुदायिक विद्यालयमै गरिबका छोराछोरीले पढ्न पाएनन्

गरिबका छोराछोरीले निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित भएका छन् ।  सुर्खेतका नाम कहलिएका सामुदायिक विद्यालयले कोटा प्रणाली अपनाउँदै प्रवेश परीक्षामा पास भएकालाई मात्रै भर्ना दिँदा गरिबका बालबच्चा गुणस्तरिय शिक्षा लिनबाट वञ्चित भएका हुन् । कक्षा एकमा भर्ना हुन आएकी दैलेख मालिकाका टेकबहादुर शाहीकी छोरी अवगति शाहीले …

Read More »

पुलिसको बर्दीमा ‘गोल्डेन’ दाग : सुन तस्करीमा सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्सन’

नेपालगञ्जका गोपालबहादुर शाही २०७३ पुस २० गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए । दुबईबाट आएका शाहीको साथमा दुईवटा सुटकेस थिए, जसमा ‘सिग्नेचर’ नामक मदिराको बोतल जस्तै आकारको फलामको डिब्बामा निकै व्यवस्थित तरिकाले प्याक गरिएको २८२ वटा सुनका बिस्कुट, १९ वटा औंठी र १८ वटा सिक्रीसमेत गरी कुल ३३ …

Read More »

छोराद्वारा धारिलो हतियार प्रयोगगरि बुबाको हत्या

झापा,बिर्तामोड स्थाइ निवासी हाल कर्मथलो हङकङमा लामो समयदेखी बस्दै आउनु भएका प्रेमराज लिम्बू मादेनको आफ्नै निवास मङककमा धारिलो हतियारबाट साङघातिक आक्रमणमा गर्दा बुबाको ज्यान गएको छ। घटना कसरी ? आइतबार अपरान्ह ३ :०० बजे तिर प्रेमराज लिम्बूको निवासमा नातेदार आउँदा बाबु छोरा बिच निकै ठुलो विवाद भैरहेको र नातेदारले जेठा छोरा मचिन्द्र …

Read More »

नेपाली युवा जसको मेमोरी पावरले यसरी हल्लायो संसार ! दिमागभित्रै बनाए २५ हजार फोल्डर

अर्पण शर्मा कट्टेल तेज स्मणशक्ति भएका यस्ता युवा हुन्, जो वस्तुहरूको नामको लामो सूची एकचोटि हेरेपछि क्रम नटुटाई सरासर भन्न सक्छन् । यही प्रतिभाका कारण उनले गिनिज बुक अफ द वल्र्ड रेकर्ड्समा आफ्नो नाम लेखाइसकेका छन् । उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका हुन् । सन् …

Read More »

घरमै बसीबसी १८ लाख कुम्ल्याउने यीनै हुन् कर्णालीका मुख्यमन्त्रीकी श्रीमती

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी श्रीमती चन्दा शाहीले घरमै बसीबसी १८ लाख भन्दा बढी राज्यको ढुकुटीबाट तलब खाएको पुष्टी भएको छ । शाही कालिकोटको पचाल झरनाको गाउँपालिकाको तिकुवास्थित कालिका आधारभूत विद्यालयकी शिक्षिका हुन् । उनले सोही विद्यालयमा नपढाएरै उक्त रकम कुम्ल्याएकी हुन् । तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएलगत्तै जनमुक्ति …

Read More »

काभ्रेमा मयुरपछि साझा र मेट्रो यातायातको सेवा

कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा यातायात बन्द गरेपछि यातायात व्यवस्था विभागबाट अस्थायी इजाजतपत्र लिएर साझा यातायात, मेट्रो सिटी यातायात लगायत सातवटा सेवा समितिले सेवा दिन थालेका छन्। बिहानैदेखि काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिअन्तर्गत चल्ने सार्वजनिक यातायातले सेवा बन्द गरेसँगै यातायात व्यवस्था विभागबाट रुट …

Read More »

महिलाले नै भत्काइदिए छाउ गोठ

स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ ।गाउँ-गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय …

Read More »

राजधानी मैं प्रहरी जवान ले गरे फेरी अर्को युवती बलात्कार, हेर्नुहोस् के भैरहेको यो देशमा, रक्षक नै भक्षक भएपछी…

प्रहरी प्रधान कार्यालयले देशभर जबर्जस्ती करणी बिरुद्ध अभियान शुरु गरेको बेला ललितपुरका एक प्रहरी बलात्कार आरोपमा पक्राउ परेका छन् ।महानगरीय प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान माधव राइलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको बताइएको छ । सुनसरीको धरान नगरपालिका–१९ स्थित जिमीचोक स्थायी घर भएका २९ बर्षीय प्रहरी जवान राईलाई …

Read More »

बिहेपछि महिलाको जात के हुने ?

प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेकी माओवादीकी दुर्गा सुवेदी र एमालेकी सुजिता शाक्य जनजाति महिला कोटाबाट सांसद बनेपछि महिलाको जातीय पहिचान के हुने ? भन्ने कुराको फेरि बहस सुरु हुन थालेको छ । सुजिता शाक्यले एमाले नेता शंकर पोखरेलसँग बिहे गरेकी हुन् भने दुर्गा सुवेदीले माओवादी नेता देव गुरुङसँग । दुवै जना …

Read More »