Monday , May 20 2019
Home / Sports

Sports

चितवनमा बन्ने नै भयो त क्रिकेट रंगशाला ! धुर्मुसले के भने ?

नेपालमा अन्तर्राट्रिय स्तरको क्रिकेट रंगशाला’को अभाव भएको भन्दै बनाउन पहल गरीदिन क्रिकेट खेलाडीले गरेको सुभावलाई लिएर यतीखेर धुर्मुस सम्भाब्यता अध्ययन गर्न चितवन पुगेका छन् । सोमवार भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनमा सबै सम्भावना रहेको भन्दै पश्चिम चितवनको निर्माणाधिन चित्रवन रंगशालामा उक्त खेलमैदान निर्माणका लागि जग्गा उपलव्ध गराउने घोषणा गरेकी …

Read More »

सन्दिपले बनाए अर्को रेकर्ड ! अाईपिएल पछि अब सिपिएलमा पनि बिके

  काठमाडौं । केही महिना अगाडि भारतको प्रसिद्ध क्रिकेट लिग इन्डिय प्रमियर लिग ( अाईपिएल ) को दिल्ली टिमले २० लाख भारुमा खरिद गरेपछि चर्चामा अाएका नेपालका स्टार स्पिनर सन्दिप लामिछानेले अब क्यारेबियन प्रमियर लिग खेल्न पनि पक्का भएको छ । सिपिएलको सेन्ट किट्स एण्ड नेभिस पेट्रियर्सले सन्दिपलाई ५ हजार …

Read More »

नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ । क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताए । यस्तै मदन भण्डारी …

Read More »

नेपाल विश्वकप छनोटमा, करन केसी नेपालको सान

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा करन केसी नेपालको सान बन्दै क्यानडालाई हराएर नेपाल डिभिजन एकमा बढुवा भएको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा करन केसीले उत्कृष्ट प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालले जितेको हो। ४२ दशमलव १ ओभरमा नवौं विकेट गुमाइसकेको अवस्थामा खेल …

Read More »

सन्दीपको बलिङलाई आइसीसीले यसो भन्दै प्रशसा गर्यो पुरा(पढ्नुहोस्)

आइसीसी डिभिजन टू मा केन्यासँग खेलिरहेको नेपाली टोलीका बलर सन्दीप लामिछानेको आइसीसीले प्रशंसा गरेको छ । सन्दीपले आज केन्याविरुद्धको खेलमा ५ विकेट लिएपछि आइसीसीले ट्वीट गर्दै लिस्ट ‘ए’ क्रिकेटमा नेपालका कुनै पनि बलरले गरेको यो उत्कृष्ट बलिङ भनेको छ । सन्दीपले १० ओभर बलिङ गर्दै ५ ओभर मेडन राखेर २० …

Read More »

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस क्लबले आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।   शनिबार भएको फाइनलमा पुलिसले थ्रीस्टारलाई १-० ले हरायो । निर्धारित समयका खेल गोलरहित वराबरीमा सकिएको थियो । तर, थपिएको समयको खेलमा पुलिसका राम वाजीले विजयी गोल गरे ।

Read More »

म्यानचेस्टर सिटीको शानदार जीत, चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित

प्रिमियर लीग फुटबलमा लीग लिडर म्यान्चेस्टर सिटीले शानदार जित निकाल्दा चेल्सी र म्यान्चेस्टर युनाइटेड भने पराजित भएका छन् । लीगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई ३-० गोल अन्तरले हरायो । यो उसको २२ औं जित हो । सिटीको जितमा फर्नाण्डिनो, केभिन डे ब्रायन र अग्युरोले गोल गरे । १९ …

Read More »

सन्दिपले भने- दिल्लीको खेलाडी हुँ भन्न पाउँदा खुशी लागिराखेको छ, यात्रा अब सुरु हुन्छ

सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेरडेभिल्समा आवद्ध भएकोमा खुसी व्यक्त गरेका छन् । आइतबार आईपीएलको अक्सनमा दिल्लीले सन्दिपलाई २० लाख भारुमा किनेको हो । यससँगै उनी आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् । डिभिजन टूको तयारीका लागि दुबईमा रहेका सन्दिपले ट्वीट गर्दै दिल्लीमा आवद्ध हुन पाएको खुसी …

Read More »

सन्दीप आईपीएल अक्सन सूचीमा

नेपालका स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औं संस्करणको अक्सन सूचीमा परेका छन् । अक्सनका लागि आवेदन दिएका १ हजार खेलाडीको सूचीबाट झन्डै ६ सयमा छोटयाउँदा सन्दीप पनि परेका हुन् । अक्सनको दोस्रो चरणलाई छनोटमा परेका ५ सय ७८ खेलाडीमा भारतका ३ सय ६० छन् । एसोसिएट राष्ट्रका खेलाडीमा सन्दीप …

Read More »

नेमार रियल मड्रिड, रोनाल्डो म्यानचेस्टर युनाइटेड

घरेलु लिगमा यो सिजन निकै खराब नतिजाबाट गुज्रिरहेको स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलियन स्ट्राइकर नेमारलाई अनुबन्धको प्रयास गरिरहँदा क्लबकै प्रभावशाली पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने क्लब छाड्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ। रोनाल्डोले रियलका प्रशिक्षक फ्लोरेन्टिनो पेरेजमाथि धोका दिएको आरोप लगाएका छन्। स्पेनी सञ्चारमाध्यमहरूले जनाएअनुसार गत सिजन च्याम्पियन्स लिग …

Read More »