Monday , May 20 2019
Home / Polotics

Polotics

कराेडौ नेपालीलाई दुखकाे खबर: भारत भ्रमणको मुखैमा प्रधानमन्त्री अोलीलाई स्वास्थ्य समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनयता कमजोरी, थकाइ लाग्ने र शरीरमा पानीको कमी हुने जस्ता समस्या देखिएका छन् । प्रधानमन्त्री ओली निकटवर्ती स्रोतका अनुसारको कार्यको बोझ, व्यस्तता, तनाव, आरामको कमी, अनियमित खानासँगै पर्याप्त मात्रामा सुत्न नपाउँदा उनमा ती समस्याहरु उत्पन्न भएको छ । केही दिन अघि अन्नपूर्ण होटलमा आयोजित एक …

Read More »

संघीय संसदको पहिलो बैठक अाज, यस्ता छन् एजेण्डा

देश संघीयतामा गएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बस्दै छ । प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि आइतबार सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक बस्न लागेको सोमबारको बैठक ऐतिहासिक अवसर हो । संवैधानिक अस्पष्टताले निर्वाचन सकिएको लामो समयसम्म बैठक बस्न सकेको थिएन । के-के …

Read More »

आधा भन्दा बढी पुरानै अनुहार, आरक्षण कोटामा ब्यापारी र ठेकेदार

संघीय संसदको दोस्रो ठूलो दल बन्न लागेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएका ४० सिटमध्ये आधाभन्दा बढी अर्थात २२ जना यसअघि पटकपटक सांसद र समानुपातिकबाट सभासद भइसकेकाहरुलाई दोहोर्‍याएको छ । पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको मापदण्ड विपरीत अधिकांश पुरानै अनुहार दोहोर्‍याएको भन्दै असन्तुष्टिसमेत पोखिन थालेको छ । कांग्रेसले पटक पटक सांसद र …

Read More »

कोपा डेल रे फुटबलमा बार्सिलोना पराजित

 बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा पराजित भएको छ।  बुधबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा स्ट्राइकर लियोनल मेस्सीले ६२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोनालाई स्पानियोलले १–० ले पराजित गरेको हो। मेस्सीले प्रहार गरेको पेनाल्टी स्पानियोलका गोलरक्षक डिएगो लोपेजले बचाएका थिए ।स्पानियोलको जितमा खेलको ८८ औँ मिनेटमा ओस्कार मेलेन्डोले …

Read More »

डोटीमा आन्दोलन उग्र बन्दै : १० राउण्ड हवाइ फायर, तीन घाइते

प्रदेश अस्थायी राजधानीको विषयलाई लिएर सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ। बिहीबार दिउँसो दिपायलमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय आगाडि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १० राउण्ड हवाइ फायर भएको छ। झडपमा परी तीन आन्दोलनकारी घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले …

Read More »

डोटीमा आन्दोलन उग्र बन्दै : १० राउण्ड हवाइ फायर, तीन घाइते

प्रदेश अस्थायी राजधानीको विषयलाई लिएर सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ। बिहीबार दिउँसो दिपायलमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय आगाडि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १० राउण्ड हवाइ फायर भएको छ। झडपमा परी तीन आन्दोलनकारी घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले …

Read More »

धनकुटामा देउवाको पुत्ला जलाइयो, अनिश्चिकालिन बन्द

सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोक्ने निर्णय गरेसँगै धनकुटामा तीब्र विरोध भएको छ । विरोधमा उत्रिएका धनकुटावासीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । धनकुटा–७ जिरोप्वाइन्टमा भेला भएका धनकुटावासीले प्रधानमन्त्री शेरवहादुर देउवासहित क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको समेत पुत्ला दहन गरेका हुन् । सरकारले निर्णय फिर्ता नलिएसम्म …

Read More »

दीपक मनाङेलाई ५ वर्ष कैद

सर्वोच्च अदालतले मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित दीपक मनाङेलाई ५ वर्ष कैद सजाय हुने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको छ । न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गरेको सहन्यायाधिवक्ता रमा पराजुलीले बताइन्। हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण …

Read More »

प्रचण्ड र ओलीबीच नेतृत्वबारे सहमति हुनै बाँकी

नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता प्रक्रिया अझै केही समय लम्बिने संकेत देखिएको छ । सोमबार दुबै दलका बेग्लाबेग्लै बैठक बसे पनि नेतृत्वको विषय नटुंगिएकाले पार्टी एकताबारे ठोस कार्ययोजना बनाउन सकेनन् । आइतबार दुई पार्टीका अध्यक्षबीच सरकार र पार्टीको नेतृत्वबारे कुराकानी भएको तर, ठोस अवधारणा बन्न बाँकी नै रहेको …

Read More »

देउवाले राजीनामा नदिए सडकबाटै हटाउछौंः लालबाबु पण्डित

 विभिन्न राजनीतिक दलका नेताहरूले राष्ट्रियसभाको निर्वाचनपछि वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिलेसम्म पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीसमेत तोक्न नसक्नेले राजीनामा दिनुपर्नेमा जोड दिए। राष्ट्रियसभाको निर्वाचनसम्म कुर्ने र त्यसपछि पनि सरकारले राजीनामा गरेर बाटो खुल्ला …

Read More »