Monday , May 20 2019
Home / Videos

Videos

फेरी अर्को काहली लाग्दो घट्नाको पर्दाफास गर्दै रबी लामिछाने

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका थिए । फरक कार्यक्रमका एपिसोडमा भिभिन्न घटनालाइ पर्दाफाश गर्दै आइरहेका …

Read More »

५ बर्ष लभ गर्यो, साउदी गयो फर्किएर नेपाल आयो तर बिहे गर्न मानेन र मैले आत्महत्या गरें, मेरो २८ हजार उ संग छ त्यसैले मेरो किरिया गर्नु भन्दै नुवाकोटकी २१ वर्षीय देवकी अधिकारीले यस्तो मार्मिक सुसाइड नोट लेखेर आत्महत्या गरिन (नोट सहित)

५ बर्ष लभ गर्यो, साउदी गयो फर्किएर नेपाल आयो तर बिहे गर्न मानेन र मैले आत्महत्या गरें, मेरो २८ हजार उ संग छ त्यसैले मेरो किरिया गर्नु भन्दै नुवाकोटकी २१ वर्षीय देवकी अधिकारीले यस्तो मार्मिक सुसाइड नोट लेखेर आत्महत्या गरिन (नोट सहित)

Read More »

यसरी हुँदै छ अस्टमीको मृत्यु सम्बन्धी छानबिन : दूतावासमा ऐतिहासिक जमघट ! युएईमा नेपालीको पीडा,नेपाल सरकारप्रति तिब्र आक्रोस

अस्टमी गुरुङ मृत्यु प्रकरणबारे बुझ्न सिधाकुराको टिम युएईमा युएईमा रहस्यमय मृत्युवरण गरेकी गोरखा आरुघाट २ मान्वु कटुन्जेकी अस्टमी गुरुङको बारेमा हामीले गहिराइमा पुगेर रिपेटिङ गरीरहेका छौँ । हामी गुरुङ गोरखा स्थीत घरमा पुग्यौ,उनका आमा बाबु सहित सपरीवारको अवस्था देखायाँै । परीवारसँग बाचा बमोजीम नै हाम्रो टिम अस्टमी गुरुङ मृत्युको बिषयमा …

Read More »

कमजोर मुटु भएकाले नहेर्नुहोला पहाडमा सुरो भएर चड्ने यी युवाको साहस देखेर तपाई पनि छक्क पर्नु हुने छ हेर्नुहोस भिडियो सहित

कमजोर मुटु भएकाले नहेर्नुहोला पहाडमा सुरो भएर चड्ने यी युवाको साहस देखेर तपाई पनि छक्क पर्नु हुने छ हेर्नुहोस भिडियो सहित

Read More »

दह्रो मुटु हुनेले मात्र हेर्नु होला ……..

नेपालमा अझै पनि बाटोको अवस्था यस्तो खतरानक रहेको छ | नेताहरु भोट माग्नको लागि र आफु कुर्शीमा पुग्न को लागि यस्तो गर्छु र उस्तो गर्छु भन्छन् | कुर्शीमा पुगेपछि काम गर्न तेस्तै हुदो रहेछ | बाटोको अवस्था उस्तै हुदा हुदै पनि त्य्समाथी ड्र|इभरहरुको प्रतीस्प्रधाले गर्दा दैनीक दुर्घटना हुने गरेको पाईइन्छ …

Read More »

दुबईबाट रवि लामिछानेले दिए अष्टमी प्रकरणको पछिल्लो अपडेट

जनता संग सिधा कुरा कार्यक्रमको यस अघिको अंकमा युएईमा आत्महत्या गरेकी भनिएकी एक युवतिकको रहस्यमय भिडियो प्रशारण भएको थियो । आत्महत्या गर्नु अघि आफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यि युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन । भिडियोमा …

Read More »

रबि लामिछानेले ‘मुकुन्दे’लाई दिए यस्तो कडा जवाफ भिडियोबाटै दिए गतिलो झापड

रबि लामिछानेले ‘मुकुन्दे’लाई दिए यस्तो कडा जवाफ भिडियोबाटै दिए गतिलो झापड रबी लामिछ|ने लाई समर्थक सबै ले सेअर गरौ |

Read More »

रबि लामिछानेलाइ खुट्टैमा ढोगे आबुधावी एअरपोर्टमा ! हेर्नुहोस भिडियो

दुबइ मा आत्माहत्या गर्न बाध्य भएकी अस्टमी गुरुङको बारेमा बुझ्न गएका पत्रकार रबी लामीछानेलाई यु ए इ एर्पोट मा भब्य स्वागत गरीएको छ | सोही समयमा एक जना ले भने  खुट्टैमा ढोगे तर उनले यस्तो गर्नु पर्दैन भनी पछी सरेका थीए | आजकल रबी लामीछानेलाई जनताले भगवान सरी ठानेका छन्  …

Read More »

हत्या, बलात्कारको छानबिन गर्न देशमा पुलिश छ , रवि लामिछानेलाई किन हिरो बन्न परेको ? – मुकुन्दे(हेर्नुहोस भिडियो)

केही वर्षअघि ( ०५८ देखि ०७० ) सम्म सालसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले अाफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था अाफूले मिलाउने बताउँछन् । ०३५ …

Read More »

अष्टमी गुरुङको परिवारको आशु नरोकिदै युएईमा पक्राउ परे सुपरभाइजर साइमन काजी, अष्टमीको यो मोबाइलमा नै थियो सबै प्रमाण (भिडियो सहित)

युएईमा मृत्यु भएकी अष्टमी गुरुङको मृत्युले नयाँ मोड लिएको छ । सुपरभाइजरको बलात्कारमा परि आफू आत्महत्या गर्न बाध्य भएको भिडियो मोबाइलमा भेटिएपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि …

Read More »