Tuesday , June 18 2019
Home / Videos / अष्टमी गुरुङको परिवारको आशु नरोकिदै युएईमा पक्राउ परे सुपरभाइजर साइमन काजी, अष्टमीको यो मोबाइलमा नै थियो सबै प्रमाण (भिडियो सहित)

अष्टमी गुरुङको परिवारको आशु नरोकिदै युएईमा पक्राउ परे सुपरभाइजर साइमन काजी, अष्टमीको यो मोबाइलमा नै थियो सबै प्रमाण (भिडियो सहित)

युएईमा मृत्यु भएकी अष्टमी गुरुङको मृत्युले नयाँ मोड लिएको छ । सुपरभाइजरको बलात्कारमा परि आफू आत्महत्या गर्न बाध्य भएको भिडियो मोबाइलमा भेटिएपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । मृतक अष्टमी गुरूङले आत्महत्या गर्नुपूर्व मोबाइलमा रेकर्ड गरेको दुई वटा भिडियो भेटिएको थियो । भिडियो हेर्नुहोस

About Subu Shrestha

Check Also

कमजोर मुटु भएकाले नहेर्नुहोला पहाडमा सुरो भएर चड्ने यी युवाको साहस देखेर तपाई पनि छक्क पर्नु हुने छ हेर्नुहोस भिडियो सहित

कमजोर मुटु भएकाले नहेर्नुहोला पहाडमा सुरो भएर चड्ने यी युवाको साहस देखेर तपाई पनि छक्क …

Leave a Reply

Your email address will not be published. Required fields are marked *