Tuesday , June 18 2019
Home / News / दुबईबाट रवि लामिछानेले दिए अष्टमी प्रकरणको पछिल्लो अपडेट

दुबईबाट रवि लामिछानेले दिए अष्टमी प्रकरणको पछिल्लो अपडेट

जनता संग सिधा कुरा कार्यक्रमको यस अघिको अंकमा युएईमा आत्महत्या गरेकी भनिएकी एक युवतिकको रहस्यमय भिडियो प्रशारण भएको थियो । आत्महत्या गर्नु अघि आफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यि युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन ।

भिडियोमा उनले आफुलाई बलत्कार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ति बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइीका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन्। श्रेष्ठ कुनै पनि हालतमा ति व्यक्तीलाई समात्नु पर्ने भन्दै लागि परेका छन्

पत्रकार रवि लामिछाने र दुबई सरकारले अष्टमी गुरुङको हत्यारालाइ यसरि पत्ता लगाउदै छ || सके सम्म फासी होस भनेर चाहाने न्यायप्रेमी नेपालीहरुले शेयर गर्नै पर्ने भिडियो

About Subu Shrestha

Check Also

छोराद्वारा धारिलो हतियार प्रयोगगरि बुबाको हत्या

झापा,बिर्तामोड स्थाइ निवासी हाल कर्मथलो हङकङमा लामो समयदेखी बस्दै आउनु भएका प्रेमराज लिम्बू मादेनको आफ्नै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *