Tuesday , June 18 2019
Home / Videos / फेरी अर्को काहली लाग्दो घट्नाको पर्दाफास गर्दै रबी लामिछाने

फेरी अर्को काहली लाग्दो घट्नाको पर्दाफास गर्दै रबी लामिछाने

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका थिए । फरक कार्यक्रमका एपिसोडमा भिभिन्न घटनालाइ पर्दाफाश गर्दै आइरहेका छन् रबि लामिछाने । फेसबुक लाइभमा आइ फेरी एक यस्तो घटनाको पर्दाफाश गरेका छन् र जुन घटना सुनेर तपाईहरु छक्क पर्नुहुन्छ जुन घटना सर्लाहीको रहेको छ । तल भिडियोमा हेर्नुहोला के हो त त्यस्तो घटना ?

भिडियोमा हेर्नुहोला:

About Subu Shrestha

Check Also

दह्रो मुटु हुनेले मात्र हेर्नु होला ……..

नेपालमा अझै पनि बाटोको अवस्था यस्तो खतरानक रहेको छ | नेताहरु भोट माग्नको लागि र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *